रोल्पा,फागुन–२२ । रोल्पा मिझिङ गाविस २ लाबाङमा श्रीमानको कुटाईबाट १ महिलाको ज्यान गएको छ।
४० वर्षीय प्रेम पुनले २० गते श्रीमती कुटपिट गरी भागेकोमा २२ गते बिहिवार मात्र श्रीमती बिना पुन आफ्नै कोठामा मृत अवस्थामा फेला परेको प्रहरीले जनाएको छ ।
श्रीमतीलाई कुटपिट गरी हत्या गरेका भनिएका प्रेम पुनलाई प्रहरीले पक्राउ गरी सकेको भए पनि विस्तृत विवरण आई नसकेको जिल्ला प्रहरी कार्यालय रोल्पाले जनाएको छ ।

- सेतोपाटी