Quantcast
Channel: ScotNepal
Viewing all articles
Browse latest Browse all 20351

तातो पानीमा डुबेर ब्लु फिल्मको आनन्द लिँदै युरोपका तन्नेरी

$
0
0
सन् ७० को दशकमा जस्तै सामुहिक हट टबिङको प्रबृत्ति युरोपमा फेरि देखिएको छ । तर, अनौठो के छ भने हट टबमा पाँच जना साथी बसेर एकसाथ ब्लु फिल्म हेर्न पनि पाइन्छ । 

हल्याण्डको शहर एम्सटर्डममा आजभोलि यो निकै लोकप्रिय भएको छ । हल मूभी क्लब (एचटीएमसी) को नयाँ कन्सेप्ट २७ वर्षीय जोइप वरबन्टको हो । उनले दुई वर्षअघि लण्डनमा यसको सुरुवात गरेका थिए । 

एम्सटर्डममा मार्च ६ बाट सुरु भएको यो इभेन्ट मार्च ९ सम्म चल्नेछ । युवा युवतीहरुमा यो निकै लोकप्रिय छ । एचटीएमसीले एक भब्य हलमा दुई ठूलो स्क्रीन लगाइएको छ र २१ हट टब छन । प्रत्येक टबमा १००० हजार लिटर पानी भरिएको छ । एक पटकमा करीब १०० जना भन्दा बढी मानिसले तातो पानीमा बसेर ब्लु फिल्म हेर्न सक्छन् ।

Viewing all articles
Browse latest Browse all 20351


<script src="https://jsc.adskeeper.com/r/s/rssing.com.1596347.js" async> </script>