तपाईमा यौन दुर्बलता छ या तपाईमा यौन इच्छाको कमी छ ? यौनकै कारण तपाई तनावग्रस्त हुनुहुन्छ भने अब चिन्ता लिन छोड्नुहोस । बरु तपाई हरेक दिन सके धेरै, नसके एक गिलास अनारको जुस पिउन सुरु गरिहाल्नुसहोस । यसले तपाईको यौन दुर्बलता हटाइदिनेछ ।
युरोपमा हालै गरिएको एउटा अनुसन्धानले दैनिक एक ग्लास अनारको जुस पिउनाले यौनशक्ति बढ्ने तथ्य सार्वजनिक गरेको छ । अनुसन्धानले अनारको जुसले पुरुष र महिला दुवैलाई यौनवर्धक औषधि भियग्राले भन्दा निकै फाइदा गर्ने तथ्य प्रस्तुत गरेको छ । भियग्रा पुरुषको यौनशक्ति बढाउन प्रयोग हुने गर्छ, तर अनारको जुसले पुरुष महिला दुवैको यौनशक्ति बढाउँछ ।
अनुसन्धान रिपोर्टअनुसार अनारको जुसले मान्छेको शरीरमा यौन इच्छा जगाउने टेस्टास्टेरोन हर्मोनको उत्पादनको मात्र बढाउँछ । दैनिक रुपमा अनारको जुस पिउनाले १६ देखि ३० प्रतिशतसम्म यौन इच्छा र शक्ति बढ्ने गरेको पाइएको छ । यतिमात्र होइन अनारको जुसले स्मरणशक्ति, इच्छाशक्ति समेत बढाउने गर्छ । एजेन्सी