Quantcast
Channel: ScotNepal
Viewing all articles
Browse latest Browse all 20351

आर्यनलाई २ युवतीको चुम्बन, तस्वीरले मच्चायो सनसनी

$
0
0
युवतीहरु बलिउड नायक साहरुख खानका फ्यान छन् । उनको एक झल्को पाउनका लागि यूवतीहरु ठूलै संघर्ष गर्छन् । अब साहरुखका छोरा आर्यनमा पनि यूवती क्रेज देखिन थालेको छ ।

लण्डनमा अध्ययन गरिरहेका आर्यनको ट्विटरमा सार्वजनिक भएको एक तस्बिरले यस्तै संकेत गरेको छ । जहाँ २ यूवतीले आर्यनको गालामा चुम्बन गरेका छन् । साहरुखको जस्तै आर्यनको पनि यूवती क्रेज बढ्दै गएको तस्बिरले पुष्टी गर्छ ।

Viewing all articles
Browse latest Browse all 20351