Quantcast
Channel: ScotNepal
Viewing all articles
Browse latest Browse all 20351

अश्लिल चलचित्रबाट बलिउड छिरेकी सन्नी लियोन नाँच्न जान्दिनन I

$
0
0


अश्लिल चलचित्रबाट बलिउड छिरेकी सन्नी लियोन आज भोली निरास देखिएकी छिन्। उनी आफ्नो डान्सबारे नकारात्मक प्रतिक्रिया थाहा पाएपछि निरास बनेकी हुन् ।
 शुटआउट एट वडाला फिल्मको लैलामा उनको प्रस्तुती उल्लेख्य दमदार नभएको भन्दै उनीबारे बुरा काट्न थालिएको छ। लैलाबारे राम्रो प्रतिक्रिया नपाएकोसमेत उनी निरास बनेकी हुन्। कतिपयले त उनलाई नृत्य गर्नै नआउने प्रतिक्रियासमेत दिएका छन्।

केही दिनपछि सन्नीले आफ्ना दुई फिल्मका लागी डान्स सुट गर्नुपर्ने छ। सन्नी लियोनले पछिल्लो चरणमा बलिउडमा जम्न डान्सबारे अध्ययन हुनुपर्ने बुझेकी उनका सहयोगीहरु बताउँछन्। 
उनले आगामी दिनमा कस्ता आइट डान्स गर्ने हुन्। यी दुई फिल्मको रिलिजपछि थाहा हुनेछ। उनले ती दुबै गीतको डान्समा स्टेपहरु कठिन भएको बताएकी छन्। आफ्नो प्रस्तुतिलाई सशक्त बनाउनकै लागि डान्स क्लासमा समय बिताइरहेकी छन्।

Viewing all articles
Browse latest Browse all 20351


<script src="https://jsc.adskeeper.com/r/s/rssing.com.1596347.js" async> </script>