Quantcast
Channel: ScotNepal
Viewing all articles
Browse latest Browse all 20351

प्रियंकाले किनिन् सबैभन्दा महंगो बाइक (तस्वीरसहित)

$
0
0
बलिउड सुपरस्टार प्रियंका चोपडाले संसारकै महंगा बाइक मध्येको एक हार्ले डेविडसन खरिद गरेकी छिन् । रियालिटी शो खतरों के खेलाडीमा आफ्नो शाहस देखाइसकेकी प्रियंकाले हार्लेडेविडसन खरिद गरेकी हुन् । 

 प्रियंकाले आफ्नो लागि गुलावी रंगको हार्ले डेविडसन किनेको भारतीय अनलाइन संस्करणहरुले जनाएका छन् । केही समय अघि मात्र शाहरुखको निवाश मन्नत नजिकै बंगला किनेर चर्चामा रहेकी उनी फेरी बाइक कनेर चर्चामा आएकी छिन् । 

अब छिट्टै प्रियंका मुम्बइका सडकमा हार्ले डेविडसनमा कुँदेको देखिने अपेक्षा उनका फ्यानहरुले गरेका छन् ।  यस अघि पनि उनले विभिन्न बाइकमा स्टन्ट गरिसकेकी छिन् भने विज्ञापन पनि खेलेकी छिन् ।

Viewing all articles
Browse latest Browse all 20351