Quantcast
Channel: ScotNepal
Viewing all articles
Browse latest Browse all 20351

गायब भएकी मिनिसा हट पोजमा देखिइन्

$
0
0
‘बच्ना ए हसिना’ सिनेमाकी नायिका मिनिसा लाम्पा यतिबेला गायब जस्तै छिन् । बलिउड बजारमा खासै चलचित्र नआएपछि मिनिसाको चर्चा पनि सेलाएको छ । 

हालै मात्र उनले गरेको हट फोटोसुटले चर्चा पाएको छ । मिनिसाले फोटोसुटमा आफ्नो हट अवतार प्रस्तुत गरेकी छिन् ।




Viewing all articles
Browse latest Browse all 20351


<script src="https://jsc.adskeeper.com/r/s/rssing.com.1596347.js" async> </script>