Quantcast
Channel: ScotNepal
Viewing all articles
Browse latest Browse all 20351

एयर होष्टेजको साथबाट १९ तोला सुन बरामद

$
0
0
काठमाडौ, वैशाख ४ - दुवाइको सारजाहबाट बुधबार राति साढे ११ बजे आएको एयर अरेयिबाकी एयर होष्टेज शुभेच्क्षा रेग्मीको साथबाट  करिब १९ तोला सुन बरामद गरिएको छ ।

विमानस्थलमा नियमित सुरक्षा चेक जाँचका क्रममा प्रहरीले युवतीको साथ बाट  २ सय ३२ ग्राम  सुनको बाला बरामद गरेको हो । तस्करी गर्ने मनायसय नभई र सस्तो पर्ने भएकोले रेग्मीले सुन ल्याएको अनुमान छ । उक्त अबैध सुन प्रहरीले भन्सारमा बुझाउने जनाएको छ ।

Viewing all articles
Browse latest Browse all 20351