Quantcast
Channel: ScotNepal
Viewing all articles
Browse latest Browse all 20351

सेक्सका अनौठा ९ नियम

$
0
0
सेक्सका विषयमा विश्वका सबै देशमा अलग अलग नियमकानुन हुनसक्छन् । कुनै देशमा सेक्सको विषय निकै खुला होला र कतिपय देशको यो विषयमाथि कडा नियमकानुन लादिएको छ होला ।

खासगरी पश्चिमा देशहरु यौनको मामिलामा अलि बढि उदार मानिन्छन् तर अमेरिकाका केही प्रान्तहरुमा सेक्सका विषयमा यस्ता नियम बनाइएका छन् जुन निकै हास्यास्पद र अनौठा छन् ।

अमेरिकामा रहेका सेक्स सम्बन्धि विचित्र ९ वटा नियम यस्ता छन् :

१. एरिजोना सहित १८ प्रान्तमा मुखमैथुन गैरकानुनी छ ।
२. भर्जिनियामा रातिमा बत्ति बालेर सेक्स गर्न मनाही छ ।
३. भिलोगेल र ओरेगनमा सेक्सको दौरान पत्नीसाग अश्लिल कुराकानी गर्न बन्देज छ ।
४. जर्जियामा विवाह नगर्दै सेक्स गर्नु गैरकानुनी छ ।
५. हेरिसबर्ग तथा पेन्सिलभेनियामा टोल बुथमा ट्रक डाइभरसाग सेक्स गर्न बर्जित छ ।
६. वासिंटन डिसीमा परम्परागत आसन बाहेक अरु आसनमा सेक्स गर्न मनाही छ ।
७. फ्लोरिडामा जनावर सेक्समध्ये दुम्सीसाग सेक्स गर्न मनाही छ ।
८. उटाहमा ६५ वर्षभन्दा कम उमेरकाले भतिजी बिहे गर्न मनाही छ ।
९. वासिंटनमा जनावरसाग सेक्स गर्न पाइन्छ तर जनावरको वजन ४० पाउण्ड भन्दा धेरै हुनुपर्छ ।

SOURCE : NEPALIHEADLINES
Latest LokGeet तीज गीतहरु + More Videos
Latest Today Various Entertainment + More Videos

Viewing all articles
Browse latest Browse all 20351


<script src="https://jsc.adskeeper.com/r/s/rssing.com.1596347.js" async> </script>