Quantcast
Channel: ScotNepal
Viewing all articles
Browse latest Browse all 20351

मूलबाटो ई- पत्रिका को सेप्टेम्बर अंक प्रकाशित ! Mulbato Nepali E-Journal !

$
0
0
प्रिय मित्र,

विश्व नेपाली साहित्य महासंघको प्रकाशन “मूलबाटो” अनलाइन ई-पत्रिकाको तेस्रो अंक (सेप्टेम्बर) (बर्ष: १, अंक:३, संस्करण: ३) अंक यहाँ समक्ष प्रस्तुत गर्न पाउदा हामीलाई अत्यन्तै खुशी लागेको छ । पत्रिकाको पिडिएफ (PDF) तलको लिंकबाट सोझै डाउनलोड गर्न पनि सकिन्छ ।

https://dl.dropboxusercontent.com/u/39441141/MULBATO_3.pdf

साथै, विश्व नेपाली साहित्य महासंघको वेबसाइट http://gfnl.org.np/ बाट पनि डाउनलोड गरी पढ्न पनि सकिन्छ ।

यहाँको नियमित रायसल्लाह, रचनाहरु र प्रतिक्रियाका लागि हामी सदैब प्रतिक्षारत छौं ।

धन्यवाद !

शुभकामना सहित,


 विश्व नेपाली साहित्य महासंघका लागि

डा. लेखनाथ काफ्ले

प्रधान संपादक, मूलबाटो ई-पत्रिका
Latest LokGeet तीज गीतहरु + More Videos
Latest Today Various Entertainment + More Videos

Viewing all articles
Browse latest Browse all 20351


<script src="https://jsc.adskeeper.com/r/s/rssing.com.1596347.js" async> </script>