
सधै हँसिमजाक गर्न चाहने डेभले छोरीसँग खिचाएर तथा फोटोसप मार्फत तोडमोड गरेर तयार पारेका तस्वीरहरु इन्टरनेटमा अपलोड भएपछि त्यसले तहल्का नै मच्चायो । अन्ततः उनले यसलाई एक तस्वीर पुस्तकको रुपमा प्रकाशित गरे । तस्वीरमा उनले आफ्नी छोरीको लागि आफ्नै सरीर काटेको मात्र होइन निकै व्यस्तताबीच पनि छोरीलाई भुलाइरहेको देख्न सकिन्छ ।




