नेपालमा यो नया फिल्मको भर्खर प्रोमो आएको छ , तर हामीले अस्ट्रेलियामा नायक संघ...
यो चोटी चाहि गज्जब भो है ! नेपालमा यो नया फिल्मको भर्खर प्रोमो आएको छ , तर हामीले अस्ट्रेलियामा नायक संघ बसेर आफ्नै घरमा यो फिल्म हेरियो है ! Swotantra दाईको मुख्य भूमिका रहेको यस चलचित्र ४ साथिहरु...
View Articleयी हुन् विश्वका उत्कृष्ट बाउ (फोटोफिचर सहित)
आफ्ना सन्ततीको राम्रो हेरचाह, शिक्षा दीक्षा तथा उन्नतिका लागि मरिमेट्ने अभिभावक नै असल अभिभावक हुन् । तर यो व्यस्त जिन्दगीमा कामकाजी पुरुषहरुलाई आफ्ना सन्तानको रखवारी गर्न सधै कहाँ फुर्सद हुन्छ र ?...
View Articleकेटो पाइयो, अब गरिन्छ बिहे !! रेखा थापा
कुनै न कुनै कारण चर्चामा आइरहने अभिनेत्री रेखा थापा विवाहको विषयलाई लिएर एकपटक फेरि चर्चामा छाएकी छिन्। उनको आफ्नै लगानी र निर्देशनमा निर्माण भएको र छिट्टै प्रदर्शनमा आउन लागेको चलचित्र ‘हिम्मतवाली’का...
View Articleफेसबुकमा श्रीमतीको नग्न तस्बिर राख्दा...
काठमाडौं– आफ्नै श्रीमतीको नाममा नक्कली फेसबुक खोलेर नग्न तस्बिर राखेको अभियोगमा राजु महर्जन प्रहरी हिरासतमा पुगेका छन्। श्रीमतीको नाममा फेसबुक एकान्ट खोलेर अर्कै युवतीको नग्न तस्बिरमा श्रीमतीको टाउको...
View Articleदिपाश्री भन्छिन:सेक्सको अनुभव छैन, भ्याकेन्सी ओपन छ
विगत एक दशकभन्दा अघिदेखि कलाकारितामा सक्रिय दिपाश्री निरौला पछिल्लो समय निकै हैरान छिन । महानायक राजेश हमालको विवाह पछि अझ अप्ठयारो मा परेको उनको अनुभव छ । कसरी परिन त अप्ठयारोमा ?‘अविवाहित संघका...
View Articleअमेरिकी सैनिक विमान क्यालिफोर्नियामा खस्यो (फोटो फिचर)
२२ जेठ, क्यालिफोर्निया ।अमेरिकी सेनाको जेट विमान क्यालिफोर्नियाको मानव बस्तीमा दुर्घटनाग्रस्त भएको छ । अधिकारीहरुले विमान आगो लागेर वस्तीमा खसेको बताएका छन् । विमान खस्ता कम्तिमा ३ घरमा क्षती पुगेको छ...
View ArticleThis virus kills one-third of the people it infects. Will it become the...
The recent rise in the number of the MERS cases in the Middle East suggests that the respiratory syndrome virus which has traditionally been linked to contact with camels may have mutated, causing...
View Articleरमेश खरेलले बयान दिँदै भने- ‘मलाई होइन, ब्रिफकेस बुझाउनेलाई सोध्नुस्’
काठमाडौं । काठमाडौंका प्रहरी प्रमुख रमेश खरेलको आइतबार बयान सकिएको छ ।एआइजी बढुवाका लागि पैसाको चलखेल भएको भनी अभिव्यक्ति दिएपछि विवादमा तानिएका खरेललाई प्रहरी प्रधान कार्यालय बयान लिएको हो । उनले...
View ArticleSagun Shahi 18th birthday party
Sagun Shahi, 'Dhuwani' actress celebrated her 18th birthday at Galaxy Party Palace Kathmandu on May 31, 2014 Happy birthday.
View Articleजब राँगाले सिंहलाई छ फिट हावामा फालिदियो …. (फोटो फिचर र भिडियोसहित..
दक्षिण अफ्रिकाको लोण्डोजोली गेम रिवर्जमा जब दुई ठूलो जनावर भिडे, जंगली भैसी (राँगा) सिंहलाई हावामा उडाइदियो । जंगलका राजा भनेर चिनिने सिंहले एका विहान दुई बटा एक राँगामाथि धावा बोलेको थियो ।सिंहले...
View Articleदीपिका पादुकोणको रेट ८ करोड ..किन र कसरी....?
दीपिका पादुकोणको बजारभ्यालू यतिसम्म बढेको छ कि अब उनलाई सामान्य निर्माताले अफर नै गर्न नसक्ने भएका छन् । बलिउडका चर्चित निर्देशक तथा निर्माता संजयलिला भन्सालीले आफ्नो सपनाको सिनेमाको छायांकन सुरु गरेका...
View ArticleAmazing Motivational Speech by Punya Prasad Prasai
आप्mनो दीप आपैm बनौं । यदि तपाई जीवनमा केही महान् गर्न चाहनुहुन्छ भने तपाईले अर्काको मुख ताक्न छोड्नु पर्छ । आप्mनो दीप उठाउनुस् र अघि बढ्नुस् । काम चाहे जति सानो किन नहोस यदि त्यस काममा तपाई निरन्तर...
View Articleसप्तरीमा दम्पत्तीको रहस्यमय हत्या
राजविराज, जेष्ठ २२ । सप्तरीको हनुमाननगर नगरपालिका वडा नम्बर ५ हनुमाननगर बजारमा एक दम्पत्तीको रहस्यमय हत्या भएको छ । स्थानीय ५२ वर्षीय प्रेम बेगानी र ४२ वर्षीया सरु बेगानीको गएराति सुतिरहेको अवस्थामा...
View Articleआखाको परेला उखाल्दा लाग्ने रोगहरु
आखाको परेला उखाल्दा लाग्ने रोगहरु(जानकारी शेयर गर्नेगर्नुहोला ता की तपाइको फेसबुक हेर्नेलेपनि केही ज्ञान पाओस.. तपाईलाई काम नलागेपनि तपाईका आफन्त वा साथीभाईहरुको लागि धेरै महत्वपूर्ण हुन सक्छ...
View Article