Quantcast
Channel: ScotNepal
Viewing all articles
Browse latest Browse all 20351

दिपाश्री भन्छिन:सेक्सको अनुभव छैन, भ्याकेन्सी ओपन छ

$
0
0
विगत एक दशकभन्दा अघिदेखि कलाकारितामा सक्रिय दिपाश्री निरौला पछिल्लो समय निकै हैरान छिन । महानायक राजेश हमालको विवाह पछि अझ अप्ठयारो मा परेको उनको अनुभव छ । कसरी परिन त अप्ठयारोमा ?
‘अविवाहित संघका अध्यक्ष राजेश हमाल ले विहे गरिसकेपछि बाकी सदस्यहरुलाई अप्ठयारो हुदैन त ? दाइ अध्यक्ष सम्हालिरहनु भएको थियो । बिहे कहिले गर्ने भनेर राजेश दाइलाई सोधिने प्रश्न म तिर तेर्सिएको छ ।’- उनी भन्छिन । दिपाश्री सेक्सको मामलामा पनि निकै खुलेर बोलेकी छिन । उमेरले ३० काटीसकेका दिपाले अहिलेसम्म आफुले सेक्सको अनुभव नलिएको बताइन । एक अनलाइन पत्रिकासँग कुरा गर्दै दिपाले पहिले पहिले लभलेटर थुप्रै आउने भएपनि उमेर बढेपछि खासै त्यस्ता प्रस्ताव नआएको पनि बताइन । अहिलेसम्म अविवाहित रहेका यी चर्चित अभिनेत्रीले विहेको प्रस्ताव आएपनि गतिलो नआएको खुलाइन । उनले मन राम्रो भएको केटाको खोजीमा रहेको र अहिले पनि भ्याकेन्सी ओपन रहेको बताएकी छिन । अबको दुईबर्ष भित्रमा आफ्नो पनि विहे भइसक्ने दिपाको प्रस्टोक्ति छ । एक फरक प्रसँगमा उनले भनिन – नेपालको कानुनले बहुविवाहको छुट दिएको भए आफु दिपकराज गिरीसँग विवाह गर्थे ।’

Viewing all articles
Browse latest Browse all 20351


<script src="https://jsc.adskeeper.com/r/s/rssing.com.1596347.js" async> </script>