Quantcast
Channel: ScotNepal
Viewing all articles
Browse latest Browse all 20351

जब राँगाले सिंहलाई छ फिट हावामा फालिदियो …. (फोटो फिचर र भिडियोसहित..

$
0
0
दक्षिण अफ्रिकाको लोण्डोजोली गेम रिवर्जमा जब दुई ठूलो जनावर भिडे, जंगली भैसी (राँगा) सिंहलाई हावामा उडाइदियो । जंगलका राजा भनेर चिनिने सिंहले एका विहान दुई बटा एक राँगामाथि धावा बोलेको थियो ।
सिंहले आक्रमण गर्नासाथ एउटा भाग्यो अर्कोले भने सिंगले उदिनेर सिंहलाई उदिनेर आकासतिर फदिलयो । सिंह झण्डै छ फिट हावामा फालियो ।

तर, भुइमा खस्नासाथ शिकार गर्न माहिर सिंहले फेरि राँगामाथि धावा बोल्यो । दुई सिंह अगाडि र पछाडिबाट आक्रमण गर्‍यो । राँगामाथि घोडा चढेर आक्रमण गरेपछि रागा चौरामा लड्यो ।
तर, भिडन्त भने सकिएन । राँगोले एकोहोरो कराएर मदत माग्यो तर, कुनै साथी आएन । निकै बेरको संघर्षपछि राँगाले भएभरको बल निकालेर उठ्यो र झण्डै ६ घन्टासम्म भिडन्त जंगलको राजालाई हराउँदै जीवन बचाएको छ । 

Viewing all articles
Browse latest Browse all 20351


<script src="https://jsc.adskeeper.com/r/s/rssing.com.1596347.js" async> </script>