२३ जेठ, अर्घाखाँची । सन्धिखर्क–२ कुरमा ६ वर्षीय बालक सुशील आचार्यलाई बाघले आक्रमण गरी बेपत्ता पारेको छ ।
घरको दलानमा बसी दाइ सुरेश र दिदी मनिषासँग खेल्दै गरेका बालक शुसिललाई बाघले झम्टिएर बिहिवार साँझ जङ्गलमा लगी बेपत्ता पारेको हो ।
घरको दलानमा बसी दाइ सुरेश र दिदी मनिषासँग खेल्दै गरेका बालक शुसिललाई बाघले झम्टिएर बिहिवार साँझ जङ्गलमा लगी बेपत्ता पारेको हो ।
बालकको खोजीका लागि स्थानीय बासिन्दा र प्रहरी घटना स्थल पुगे पनि अध्याँरो भएका कारण खोजी कार्यमा कठिनाई भएको छ ।
बेपत्ता बालक भगवति उमावि कुरमा कक्षा १ मा पढ्ने विद्यार्थी हुन् ।