Quantcast
Channel: ScotNepal
Viewing all articles
Browse latest Browse all 20351

कस्ता थिए त विश्वकप फुटबल इतिहासका अनौठा ५० दृष्यहरु (भिडियो)

$
0
0
काठमाण्डौ: खेल प्रेमिहरुको पहिलो रोजाइको खेल नै फुटबल हो । ब्राजिलमा हुने ३० औ विश्वकप फुटबल सुरु हुन अब केहि दिन मात्रै बाकीँ छ । आफ्नो मन पर्ने राष्ट्र एवं खेलाडीको पक्ष लिदै जर्सी, टोपी लगाउने र हातमा झन्डा फहराउदै हिड्नेहरु बाक्लिदैछन् । सामाजिक सञ्जाल पनि विश्वकप फुटबलमय बनेको छ । विभिन्न चर्चित व्यक्तित्वहरुले समेत आफ्नो मन पर्ने राष्ट्र एवं खेलाडीले यस कारण जित्नेछन् भन्दै तर्कहरु प्रस्तुत गरिरहेका छन् । युट्युबमा 'विई टक फुटबल'च्यानले अपलोड गरेको 'विश्वकप फुटबल इतिहासका अनौठा ५० दृष्यहरु'यस्तो छ ।
source: - अन्नपूर्ण

Viewing all articles
Browse latest Browse all 20351


<script src="https://jsc.adskeeper.com/r/s/rssing.com.1596347.js" async> </script>