एजेन्सी । समाचार अनुसार चर्चित रियालिटी स्टार ड्यानिल आर्मस्ट्रङ कुनै न कुनै हर्कत गरेरै भएपनि आफ्नो जवानी देखाउन एकदम माहिर छिन् । यो कुरालाई उनले हालै मात्र पुष्टी गरेकी छिन्, तस्बिरले पनि प्रष्ट पारेको देखिन्छ । पछिल्लो समय आफ्नो बक्षस्थल देखाउन उनले यो नया डिजाइनमा बनेको पोशाकको पहिरनमा फोटो ग्राफ दिए पछी यो रौनक अचम्मको पहिरनमा चर्चा चलेको हो । सेतो रंगको वन पिसमा ड्यानिल खुबै खुलेकी देखिन्छिन । आफ्नो बढ्दो छातीको आकार देखाउन ड्यानिलले यस्तो हर्कत गरेकी हुन् कि भन्ने समाचारले जनाएको छ ।
↧