Quantcast
Channel: ScotNepal
Viewing all articles
Browse latest Browse all 20351

बलात्कारको आरोपमा शाहरुख खानका सवारी चालक पक्राउ : Indian Superstar Shahrukh Khan’s Driver Arrested for Raping Actress’s Maid

$
0
0
एजेन्सी । बलिउडका सुपरस्टार नायक शाहरुख खानका सवारी चालकलाई विहीबार बान्द्रा प्रहरीले पक्राउ गरेको छ ।

बलात्कारको आरोपमा उनलाई पक्राउ गरिएको टाइम्स अफ पाकिस्तानको अनलाइन  सञ्चार माध्यममा  जनाएका छन् ।

अभिनेता खानको बिएमडब्लु कार चलाउने चालक राजोन्द्र गोतम उर्फ पिंटु शर्मालाई बलात्कारको आरोपमा पक्रिएको प्रहरीले जनाएको छ । पूर्व अभिनेत्री संगीता बिजलानीको घरमा काम गर्ने एक १७ वर्षीया किशोरीले ३४ वर्षीय पिंटुले आफूलाई बलात्कार गरेको आरोप लगाएपछि उनलाई प्रहरीले पक्रेको हो ।

आरोपी पिंटुले आफूलाई ठुला कलाकारको घरमा काम लगाइदिने भन्दै भेट्न बोलाएको र नालासोपाराको एक होटलमा लगेर बलात्कार गरेको पीडित युवतीले बताएकी छन् । संगीता बिजलानी अर्का बलिउड स्टार सलमान खानकी पूर्व प्रेमिका हुन् ।

Viewing all articles
Browse latest Browse all 20351


<script src="https://jsc.adskeeper.com/r/s/rssing.com.1596347.js" async> </script>