Quantcast
Channel: ScotNepal
Viewing all articles
Browse latest Browse all 20351

पत्रकारले टेलिभिजनका सहभागी महिलाको दूध चुसेपछि तहल्का मच्चियो (भिडियोसहित)

$
0
0
एकजना टेलिभिजन कार्यक्रम प्रस्तोताले आफ्नो कार्यक्रम चलिरहेका बेला एकजना महिलाको खुलेआम स्तनपान गरेका छन् । यसरी टेलिभिजन शो मा दुनियाले देख्ने गरी महिलाको स्तनपान गर्ने पत्रकार नेपालका भने होइनन् । नेदरल्याण्डका टेलिभिजन पत्रकार तथा हास्यकलाकार पाउल डी लीउ ले आफ्नो टेलिभिजन शो लंगास डी लीउमा एक टपलेस अधवैसे महिलाको स्तनमा मुख गाडेर दर्शकलाई अचम्ममा पारेका हुन् ।

Viewing all articles
Browse latest Browse all 20351