Quantcast
Channel: ScotNepal
Viewing all articles
Browse latest Browse all 20351

जर्मनले विश्वकप जितेको खुशीमा २८ घण्टा सेक्स

$
0
0
विश्वकपको खुसीयाली मनाउने पनि अचम्म खाले तरिकाले यसपालिको बिश्वकपमा देखियो । चिल्लीकी एक पोर्नस्टारले समर्थन गरेको टीम जर्मनीले जितेको खुसीयलीमा लगातार २८ घण्टा सेक्स गरेर उनले खुशीयाली मनाएकी हुन् ।

 यस्तो अनौठो तरिकाले विजयउत्सव मनाउने मार्लिन डालले चिलीले अस्ट्रेलियामाथि विजय हासिल गरेपछि १२ घण्टा सेक्स गरेकी थिइन् ।

चिलीले स्पेनमाथि विजय हुँदासमेत उनले १६ घण्टा सेक्स गरेर उत्सव मनाएकी थिइन् । जर्मनीको जितमा को–कोसँग सेक्स गरेँ भन्ने कुराको रेर्कड पनि उनले राखेकी छन् । ‘सेक्स गरेर मेरो खुसीमा साथ दिने भद्र पुरुषहरू सबैको फोटो मसँग छ ।

सबैको फोटोलाई एउटै एल्बममा सङ्कलन गर्ने विचारमा छु,’ उनले भनिन् । मार्लिन डालले विश्वकप सुरु हुनुअघि नै आफूले भनेको फूटबल टिमले जित हासिल गरे समर्थक तथा प्रायः सबै साथीहरूसँग सेक्स गर्ने घोषणा गरेकी थिइन् ।

 फाइनलमा जर्मनी विजयी भएपछि मार्लिनले घरमा पार्टी आयोजना गरेकी थिइन् । पार्टीपछि मनले खाएका पुरुषहरूलाई घरमै राखेर उनले सबैसँग एक–एक गर्दै सेक्स गरेकी थिइन् ।

चिलिन्यूज पोष्टका अनुसार मार्लिनले सेक्स गर्दै गर्दाको फोटो ट्वीटर पोष्ट गर्ने प्रयास गरेकी थिइन् । ट्वीटर सञ्चालकले अपनाउनुपर्ने नियम भंग गरेको उनको एकाउन्ट ब्लक गरिदिएको छ ।

Viewing all articles
Browse latest Browse all 20351


<script src="https://jsc.adskeeper.com/r/s/rssing.com.1596347.js" async> </script>