Quantcast
Channel: ScotNepal
Viewing all articles
Browse latest Browse all 20351

अाजकल भाई बहिनीहरुले यती सस्तो बनाएछन दोहोरी !

$
0
0
कस्तो थियो लोक दोहोरी को चाम पहिला ! अाजकल भाई बहिनीहरुले यती सस्तो बनाएछन दोहोरी ! बिषयबस्तु पनि अली बढी नै सस्तो भएछ । यती धेरै दर्शकको माया पाउँदा पनि हाम्रा कलाकार भाई बहिनिहरु किन सिरियस नभएका होलान ? स्वर एकातिर मादल र बाद्यबादन अर्कातिर, कती सस्तो बनेछ लोक दोहोरी ! यती हुँदा पनि लोक दोहोरीमा मस्त सबै सँयम दर्शकलाई अमेरिका बाटै भए पनि सलाम गर्न मन लाग्यो । नेपाल बाट साथीहरु फोन मा भन्छन "लोक दोहोरी तँ सँगै अमेरिका गयो, अहिले नेपाल टिभी मा होस या अन्य टिभीमा देख्नै पाइँदैन"। कोही त आए हुने सम्हाले हुने कहाँ गए हाम्रा प्रतिभा हरु ?? म केही पनि होइन तर म भन्दा धेरै दोहोरी जाने बुझेका प्रतिभा हरु किन ओझेल परेका होलान म जस्तै ! मत बाध्यताले परदेशिएँ तर देश मै भएकाहरु किन छायाँ परे होलान कुन्नी ! राम प्रसाद खनाल

Viewing all articles
Browse latest Browse all 20351


<script src="https://jsc.adskeeper.com/r/s/rssing.com.1596347.js" async> </script>