Quantcast
Channel: ScotNepal
Viewing all articles
Browse latest Browse all 20351

येसरी गरे ८० बर्षे बुढोले ८ बर्षकी बालिकालाई बलत्कार

$
0
0
१६ मंसीर, एजेन्सी । एक ८० वर्षीय बृद्धलाई ८ वर्षीय बालिका बलात्कार गरेको आरोपमा पक्राउ गरिएको छ । भारतको माधुराईमा आफ्नो साथीको नातिनीको बलात्कार गरेको आरोपमा ती बृद्धलाई पक्राउ गरिएको होrape attempt icon । कक्षा ३ मा पढ्दै आएकी बालिकालाई ती बृद्धले साथीलाई भेट्न जाँदा एउटा कोठामा लगी बलात्कार गरेका थिए । प्रहरीका अनुसार ती बृद्धले यसअघि पनि पटक-पटक बालिकाको बलात्कार गरेको र बालिकालाई मार्ने धम्की दिने गरेका थिए । बालिकाले मार्ने धम्कीका कारण आफूमाथी भएको बलात्कारको घटना सार्वजनिक गरेकी थिइनन् । तर, केही दिनअघि कक्षामा नै बिरामी भएपछि शिक्षिकाले सोध्दा आफ्नै हजुरबुबाका साथीले आफ्नो बलात्कार गरेको बताएकी थिइन् । शिक्षिकाले बालिकालाई अस्पताल पुर्याएर उनका परिवारलाई खबर गरेकी थिइन् । त्यँहा शिक्षिकाले बालिकालाई गरिएको बलात्कार बारे जानकारि गराएकी थिइन् । ८ वर्षकी छोरीको बलात्कार भएको थाहा पाएपछी बालिकाका परिवारले बृद्धविरुद्ध उजुरी दिएका थिए । सोही उजुरीका आधारमा ती बृद्धलाई पक्राउ गरी प्रहरीले अनुसन्धान थालेका छन् ।
Latest LokGeet + More Videos
Latest Today Various Entertainment + More Videos

Viewing all articles
Browse latest Browse all 20351


<script src="https://jsc.adskeeper.com/r/s/rssing.com.1596347.js" async> </script>