क्याफिलोर्नियामा एउटा विवाहित जोडी जसको दर्जनौं प्रेमी छन् । विवाहको पहिलो रातबाटै आफ्नो आफ्नो प्रेमीहरुका साथ एउटै बेडरुममा रात बताउने गर्दछन् । अर्थात एकअर्काको सामुन्नमै उनीहरु आफ्नो प्रेमी प्रेमिकासँग एउटै बेडरुममा सेक्स गर्ने गर्दछन् ।
सेन डियागो, क्यालिफोर्नियाकी ३८ वर्षीया कमला देवी र ४९ वर्षीय माइकल मेकल्युर आआफ्नो प्रेमीसँग एउटै बेडरुममा सेक्स गर्छन् । उनीहरुका अनुसार उनीहरुको यो सक्रिय यौन जीवनले नै उनीहरुको मुड फ्रेस राख्ने गर्दछ । र, उनीहरु फिट रहने गर्दछन् । यो जोडीले हालै आफ्नो बेडरुममा २७ वर्षीय बायसेक्स्युअल रशेल रिकार्डसलाई स्थान दिए । अहिले यी तीन जना एकअर्काको शारीरिक आवश्यकता र मनोरन्जन गरिरहेका छन् ।
कमला देवीले एबीसी न्युजसँग भनिन्–हामी सबै एकसाथ रहनुको सबैभन्दा महत्वपूर्ण पक्ष यो हो कि हामी बढी एक्सरसाइज गर्दछौ । यसबाट मेरो जीवनमा सुधार आएको छ । एजेन्सी