Quantcast
Channel: ScotNepal
Viewing all articles
Browse latest Browse all 20351

युवतीलाई जबरजस्ती बलात्कार गर्ने पाँच युवकलाई फाँसी

$
0
0
नाच्दै गरेकी एक युवतीलाई बलात्कार गर्ने पाँच युवकलाई फाँसी दिइएको छ ।
बलात्कार गरेको सम्पूर्ण भिडियो समेत खिचेका ती पाँच युवकलाई सार्वजनिक स्थलमा झुण्ड्याएर फाँसी दिइएको हो ।
तेलगु भाषामा दिइएको यो समाचार भने इराकको भएको बताइन्छ । समाचार भारतमा बलात्कारीलाई फाँसी दिनुपर्ने माग उठिरहेको समयमा दिल्लीका महिलाहरुद्धारा बलात्कारीलाई फाँसीको सजाय माग भन्दै युट्युवमा राखिएको छ ।
Latest LokGeet + More Videos
Latest Today Various Entertainment + More Videos

Viewing all articles
Browse latest Browse all 20351


<script src="https://jsc.adskeeper.com/r/s/rssing.com.1596347.js" async> </script>