Quantcast
Channel: ScotNepal
Viewing all articles
Browse latest Browse all 20351

अहिले सम्म गुगलमा कटरीना भन्दा सनी लियोन अगाडि !!

$
0
0
गुगलमा सबैभन्दा बढी कुन सेलिब्रेटीको नाम खोजियो होला ? यसको उत्तर हो सनी लियोन ।
 
एडल्ट फिल्म खेलेर बलिउडमा पाइला राखेकी सनीको अझै पनि एक हिट फिल्मको दर्शकहरुले प्रतिक्षा गरिरहेका छन् ।  तर गुगल सर्चमा भने उनले शाहरुख, कटरीना र सलमान जस्ता बलिउड चलचित्रका मसुर हस्तिहरु पनि पछि पारेकी छन् । 
 
यो गुगल सर्चमा शाहरुख खान पाँच नम्बरमा छन् । ट्विटर क्वीन पूनम पान्डे पनि यस लिस्टमा पर्न सफल भएकी भने उनकी प्रतिद्वन्द्वी शर्लिन चोपडाले भने यस लिस्टमा ठाँउ पाउन सकिनन् । 
यस वर्ष क्रिकेटबाट सन्यास लिएका सचिन तेन्दुलकरको पनि धेरै सर्च गरिएको छ । 
 
एजेन्सी
Latest LokGeet + More Videos
Latest Today Various Entertainment + More Videos

Viewing all articles
Browse latest Browse all 20351


<script src="https://jsc.adskeeper.com/r/s/rssing.com.1596347.js" async> </script>