Quantcast
Channel: ScotNepal
Viewing all articles
Browse latest Browse all 20351

ज्यान जाओस्, फेसबुक छोडिन्न !

$
0
0
अहो, मानिसलाई फेसबुकको नसा पनि कतिसम्म लागेको ! ज्यानै जाने बेलामा पनि मानिसहरु फेसबुकमा लिन भइरहेका छन् ।

अष्ट्रेलियामा हालै एक ताइवानी एक महिला पर्यटकलाई गहिरो खाडलबाट उद्दार गरिएको छ । फेसबुक चलाएर हिड्दै गर्दा खाडीमा खसेकी उनलाई प्रहरीले उद्दार गरेको छ ।

एक प्रत्यक्षदर्शीले तत्कालै प्रहरीलाई खबर गरेकाले स्पीडबोटबाट उनको उद्दार सम्भव भएको हो । महिलालाई अस्पतालको निगरानीमा राखिएको छ र उनको स्वास्थ्य अवस्था चिन्ताजनक छैन ।

घटनाका लागि महिलाले माफी मागेकी छिन् । उनले भनेकी छिन् : म फोनमा आफ्नो फेसबुक पेज हेरिरहेकी थिएँ, खाडल आएको थाहै पाएनछु ।’ प्रहरीका अनुसार खाडीमा खस्दा महिलाको हातमा मोबाइल थियो ।
Latest LokGeet + More Videos
Latest Today Various Entertainment + More Videos

Viewing all articles
Browse latest Browse all 20351


<script src="https://jsc.adskeeper.com/r/s/rssing.com.1596347.js" async> </script>