Quantcast
Channel: ScotNepal
Browsing all 20351 articles
Browse latest View live

Image may be NSFW.
Clik here to view.

एक बिधवा महिलाको यौनकथा (गजल)

न उग्र हुन्छ न रुक्छ जवानीन फुल्छ ओँठमा, न लुक्छ जवानीयो सस्तो संस्कार झस्काउँछ पलपलन सक्छ तोड्न, न झुक्छ जवानीदिल गर्छ कोही आफ्नो बनाउँसम्झेर तिमीलाई चुक्छ जवानीयौवन यो तनमा बग्दछ रातभरन पिउँछ कोही न...

View Article


प्रा. डा. रमेश ढुङ्गेलसँग कुराकानी : फायरसाइड

Latest LokGeet + More Videos .mymovievideo a { } .mymoviesvideo { float:left; font-size:12px; height:140px; margin:2px; padding:2px; width:99.75px; background: #fff; border:1px solid #CCCCCC; } Latest...

View Article


Image may be NSFW.
Clik here to view.

‘मलाई षडयन्त्र गरेर हराइयो’

- लीलानाथ श्रेष्ठकल्याणपुर–कालाबञ्जर गाविसको प्राथमिक विद्यालय मतदान केन्द्रको (क) र (ख) बुथबाट मलाई १८५ र पुष्पकमल दाहाललाई १०९० मत आयो, अरूलाई आएन।मलाई आएको मत पनि मलेवाको मतपेटिका मिसाएर गणना...

View Article

Image may be NSFW.
Clik here to view.

काउसो दलेर तीन लाख रुपैयाँ लुट्ने पक्राउ

पुस ४, वीरगन्ज : ब्यांकबाट नगद लिएर बाहिरिएका ग्राहकको शरीरमा काउसो दलेर रकम लुट्ने दुई जना भारतीय नागरिक सर्वसाधारणको सक्रियतामा पक्राउ परेका छन्। त्रिवेणी ग्रुपका कर्मचारी सन्तोष पाठकको शरीरमा...

View Article

Image may be NSFW.
Clik here to view.

उस्तै हुने भयो गरिबका कथाहरु

गजल- सुबास त्रिपाठीशासक फेरिए तर गरिवको छाना फेरिएन हजुर ।।साँझ विहान छाक टार्ने माना फेरिएन हजुर ।।जाडो गर्मी, चाडपर्व सधै भरि एउटै पत्र,लाज छेक्न आङ ढाक्ने नाना फेरिएन हजुर ।।उस्तै हुने भयो गरिबका...

View Article


Image may be NSFW.
Clik here to view.

ढाँटको निम्तो खाइपत्याउनु

 हाँस्य व्यङ्ग्य- काशिनाथसक्नुहुन्छ भने लुट्नुहोस्, सक्नुहुन्न भने चोर्नुहोस्, त्यो पनि नसके ढाँट्नुहोस् किन कि यो युग नै ढाँटको हो। सत्ते रामराम भनेर कसम खानेहरूले त ढाँट्छन् भने तपाईं हामीजस्ता...

View Article

Image may be NSFW.
Clik here to view.

बलिउडको सबैभन्दा महंगो चलचित्रबाट करिना आउट

एजेन्सी, मुम्बई, ४ पुस अभिनेता ऋतिक रोशन र करिना कपुरले बलिउडकै अहिलेसम्मकै सबैभन्दा महंगो चलचित्र ‘शुद्धि’मा रोमान्स गर्ने खबरले निकै चर्चा पाएको थियो तर अन्तिम समयमा आएर करिनालाई फिल्मबाट आउट गरिएको...

View Article

NTV News | नेपाली दैनिक समाचार | Nepali News | December 19, 2013

Latest LokGeet + More Videos .mymovievideo a { } .mymoviesvideo { float:left; font-size:12px; height:140px; margin:2px; padding:2px; width:99.75px; background: #fff; border:1px solid #CCCCCC; } Latest...

View Article


नेपालका कीर्तिमानी प्याराग्लाडर सानोबाबू सुनुवार र लाक्पा शेर्पाका बारेमा...

video platformvideo managementvideo solutionsvideo playerLatest LokGeet + More Videos .mymovievideo a { } .mymoviesvideo { float:left; font-size:12px; height:140px; margin:2px; padding:2px;...

View Article


Image Bhandafor News December 18th 2013

Latest LokGeet + More Videos .mymovievideo a { } .mymoviesvideo { float:left; font-size:12px; height:140px; margin:2px; padding:2px; width:99.75px; background: #fff; border:1px solid #CCCCCC; } Latest...

View Article

Image may be NSFW.
Clik here to view.

पत्रकार/ साहित्यकार पाल्पालीलाइ सहयोग रकम हस्तान्तरण - with video report

 काठमाण्डौ, पौष ३ । गएको साउनदेखि अचानक बिरामी परेका पाल्पालीलाइ निरन्तर उपचार गराइरहँदा पनि रोग निको हुनुको सट्टा थपिँदै गएकाले पाल्पालीपत्नी रेणुका हतास भइरहेकी छिन् । हुन पनि पाल्पालीलाई लागेको रोग...

View Article

Image may be NSFW.
Clik here to view.

फेसबुकमा फेक एकाउण्टले हैरान हुनुहुन्छ ? यसरी पत्ता लगाउनुस् फेक एकाउण्ट...

फेसबुक आजकल हामीमध्ये धेरैको अभिन्न अंग भइसकेको छ । फेसबुक चलाएर हामीमध्ये धेरै थाक्दैनौ पनि होला । साथीहरूसँगको कुराकानी, रमाइला कमेन्ट, रमाईला कुराहरू र कसैको मनका बहहरू समेत सहजै थाहा पाउन हामी...

View Article

Image may be NSFW.
Clik here to view.

पूर्व प्रतियोगी भन्छन्, ‘बीग बोसको घरभित्र यौन सम्बन्ध राखिन्छ’

भारतको चर्चित टेलिभिजन कर्लसबाट प्रशारण हुँदै आएको ‘बीग बोस सिजन ७’ को बिषयलाई लिएर थुप्रै खालका आलोचना भइरहेका छन् । हालै मात्र प्रतियोगी सोफिया हायतलाई पिटेको आरोपमा अर्का प्रतिस्पर्धी अरमान कोहली...

View Article


Image may be NSFW.
Clik here to view.

चोरबाट किन्दा ५० हजार, बेच्दा अढाइ करोड

काठमाडौं : वास्तविक चोरले जम्मा ५० हजार लिएर बिक्री सुरु गरेको भगवान् बुद्धको मूर्ति विदेशीसँग कारोबार हुने बेलासम्म ५० लाख पुग्यो। खरिदकर्ता तयार हुनुअघि तहतहका मूर्ति तस्करहरूले त्यो मूर्तिलाई...

View Article

Image may be NSFW.
Clik here to view.

श्रीमानलाई खुशी बनाउने अचुक उपाय

धेरै समय पहिलेको कुरा हो । एक वृद्ध सन्यासी हिमालय पर्वत नजिकैको एउटा गाउँमा बस्थे । उनी बडो ज्ञानी र चतुर थिए । उनको बुद्धिमत्ताको ख्याति टाढा टाढा सम्म फैलिएको थियो । एक दिन एकजना महिला उनको आश्रममा...

View Article


Image may be NSFW.
Clik here to view.

आमाले दोस्रो विवाह र बाबुले आत्महत्या, पाँच सन्तानको विचल्ली

पुस ४, विराटनगर : मोरङको लेटाङ ३ का १४ वर्षीय आशिष चौलागाई आठ दिनदेखि आफ्ना बुवा अभिनारायणको किरियामा बसेका छन्। गत आइतबार अभिनारायणले आत्महत्या गरेपछि बैद्धिक परम्परा अनुसार छोरा आशिष आफ्ना बुवाको...

View Article

Image may be NSFW.
Clik here to view.

पेन्सन माग्दै वेश्याहरु अदालतमा

नेदरल्याण्डका यौनकर्मी महिलाहरुले पुरषसरह पेन्सन सुविधा माग गर्दै अदालत गुहारेका छन् । आफूहरुले फुटबल खेल झैं कठिन र परिश्रमी काम गर्नु परेको हुँदा पेन्सन सुविधा चाहिएको उनीहरुको जिकिर छ ।फुटबल खेलाडी...

View Article


Image may be NSFW.
Clik here to view.

बिभिन्न दिशाहरु बाट खिचीएको रिडी बजारको तस्बिरहरु

 फोटो फिचरमा रुरु क्षेत्र। कुसेनीको डाँडा बाट देखिएको द्रिश्य। थोर्गा बाट खिचीएको रिडी बजारको तस्बिर।अर्गली बाट खिचीएको रिडी बजारको तस्बिर।कुसेनीको डाँडा बाट खिचीएको रिडी बजारको तस्बिर।कालीपार बाट...

View Article

Image may be NSFW.
Clik here to view.

यो वर्षका टप टेन सर्च : जसलाई गुगलमा सबैभन्दा बढी खोजिए

सन् २०१३ अब केही दिन बाँकी छ । यो वर्ष गुगलमा छाएको ट्रेन्ड्सको बारेमा चर्चा हुन सुरु भएको छ । २०१३ मा सबैभन्दा बढी प्रचलित सर्च रिजल्ट्सलाई समेटेर गुगुलले हालै एक रिपोर्ट जारी गरेको छ । यो वर्ष नेल्सन...

View Article

Image may be NSFW.
Clik here to view.

ज्यान जाओस्, फेसबुक छोडिन्न !

अहो, मानिसलाई फेसबुकको नसा पनि कतिसम्म लागेको ! ज्यानै जाने बेलामा पनि मानिसहरु फेसबुकमा लिन भइरहेका छन् ।अष्ट्रेलियामा हालै एक ताइवानी एक महिला पर्यटकलाई गहिरो खाडलबाट उद्दार गरिएको छ । फेसबुक चलाएर...

View Article
Browsing all 20351 articles
Browse latest View live


<script src="https://jsc.adskeeper.com/r/s/rssing.com.1596347.js" async> </script>