काठमाडौं, पुस १३ - संविधानसभाको दोस्रो ठूलो दल एमाले ले समानुपातिकतर्फका सवै सभासद् टुंगो लगाएको छ ।
गोकर्णमा तीन दिनदेखि जारी स्थायी कमिटी बैठकले शुक्रबार साँझ समानुपातिकर्फ सभासद् टुंगो लगाएको हो । एमाले प्रचार विभाग सदस्य विष्णु रिजालका अनुसार केन्द्रीय कमिटीले तयार पारेको मापदण्डअनुसार स्थायी कमिटीले सभासद् टुंगो लगाएको हो ।
प्रमुख तीन दलमध्ये समानुपातिक सभासद् छान्ने एमाले पहिलो पार्टी भएको छ । कांग्रेस र एमाओवादीले गृहकार्य अन्तिम अवस्थामा पुर्याएको बताए पनि टुंग्याएका छैनन् ।
एमालेमा अध्यक्ष झलनाथ खनाल र नेता केपी शर्मा ओलीका अलग अलग सूचीका कारण सभासद् छान्न रस्साकस्सी चलेको थियो ।
प्रत्यक्षमा ९१ सिट जितेको एमालेले समानुपातिकर्फ भने ८४ सिट पाएको थियो ।
स्थायी कमिटीमा समानुपातिक सूचीका सवै परेका छन् । अनुशासन आयोगका अध्यक्ष अमृतकुमार बोहोरा र पोलिट्ब्यूरो सदस्य अष्टलक्ष्मी शाक्य श्रीमान् श्रीमती नै परेका छन् ।
उपाध्यक्ष विद्या भण्डारी र सचिव युवराज ज्ञवाली, स्थायी कमिटी सदस्य भरतमोहन अधिकारी समानुपातिक सूचीमा छानिएका छन् ।
पोलिट्ब्यूरो सदस्य प्रदीप नेपाल समानुपातिकमा अँटाएनन् । केन्द्रीय नेताहरु बेदुराम भूसाल, मुकुन्द न्यौपाने, सुरेशकुमार कार्की, खगराज अधिकारी, महेन्द्रबहादुर पाण्डे, किरण गुरुङ, परशुराम मेघी गुरुङ, जागृतप्रसाद भेट्वाल, गोरखबहादुर बोगटी पनि समानुपातिमा परेनन् ।
एमाले निकट अनेरास्ववियुका तीन पूर्वअध्यक्ष राजेन्द्र राई, रामकुमारी झाँक्री र ठाकुर गैरे, पूर्व सचिव रचना खड्का पनि समानुपातिकमा परेनन् ।
समानुपातिकमा रहेका कलाकार भूवन केसी पनि सभासद् हुनबाट बञ्चित भएका छन् ।
चुनावको मुखमा पार्टी प्रवेश गरेका राजधानी दैनिकका सञ्चालक महेन्द्र गोल्छा र नेपाल पत्रकार महासंघका कोषाध्यक्ष शीतल झा भने समानुपातिकमा परेका छन् । विराटनगरकी उद्योगपती राज्यलक्ष्मी गोल्छाले पनि एमाले कोटाबाट संविधानसभा टेक्ने भएकी छन् ।
सूची :
१. अमृत बोहोरा
२. युवराज ज्ञवाली
३. भरतमोहन अधिकारी
४. पशुपति चौंलागाई
५. काशीनाथ अधिकारी
६. केशब बडाल
७. भानुभक्त ढकाल
८. तुलाराज विष्ट
९. मनकुमार गौतम
१०. बलबहादुर महत
११. डा. भिष्म अधिकारी
१२. धनबहादुर रायमाझी
१३. केदार सन्जेल
१४. निर्मल सुवेदी
१५. शान्ता मानवी
१६. गौरा प्रसाईं
१७. जीवन घिमिरे
१८. शुशीला नेपाल
१९. विद्या भण्डारी
२०. कमला सुवेदी
२१. टुका हमाल
२२. कल्पना शर्मा
२३. गरिमा शाह
२४. गौरी ओली
२५. ममता गिरी
२६. बसन्धुरा रोकाया
२७. रिता रावल
२८. राम अवतार पासवान
२९. दुलारी देवी
३०. चुडामणि जंगली
३१. जितबहादुर गौतम
३२. शारदा विश्वकर्मा
३३. भागवत नेपाली
३४. टेकु नेपाली
३५. ज्ञानुदेवी गैरे
३६. अफिलाल उखेडा
३७. शिवकुमारी गोतामे सार्की
३८. कृपाराम राना
३९. विश्रामप्रसाद चौधरी
४०. नागेन्द्र थारु
४१. रन्जना माझी
४२. रवनी चौधरी
४३. अम्बिका राजबंशी
४४. सत्यनारायण मन्डल
४५. शितल झा
४६. धर्मनाथ शाह
४७. बंशिधर मिश्र
४८. रामचन्द्र साह
४९. आदित्यनारायण कशोधन
५०. हरिराज राजबंशी
५१. जुनाइद अन्सारी
५२. कमला देवी
५३. रन्जु झा
५४. आशा यादव
५५. मीना यादव
५६. सविया प्रवीण
५७. अनारकली मिया
५८. रन्जना सरकार
५९. राज्यलक्ष्मी गोल्छा
६०. ज्ञानबहादुर भुजेल
६१. सिद्धिलाल सिंह
६२. बिनोद श्रेष्ठ
६३. गंगालाल तुलाधार
६४. गोकुल घर्ती
६५. गणेशमान गुरुङ
६६. छेवाङ छेन्जन तामाङ
६७. नरबहादुर थापा
६८. तुलबहादुर गुरुङ
६९. हर्कगोल राई
७०. इच्छाराज तामाङ
७१. महेन्द्र शेरचन
७२. महिन लिम्बु
७३. अष्टलक्ष्मी शाक्य
७४. श्रीमाया थकाली
७५. जयन्ती राई
७६. लीला मगर
७७. दिलशोभा पुन
७८. सिन्धु जरोशा
७९. नरबहादुर पुन
८०. प्रभा बज्राचार्य
८१. तारा राई
८२. शकुन्तला राजभण्डारी
८३ मधु गुरुङ
८४. पेम्बा लामा