नयाँदिल्ली, पौष १९ । भारतको मुम्बईमा बस दुर्घटना हुँदा ३० जनाको मृत्यु भएको छ । मुम्बईको मालसेजघाटमा सय माइल उत्तरमा गुडिरहेको बस र बिपरित दिशाबाट आईरहेको ट्रक एक आपसमा ठोक्किंएको थियो । दुर्घटनामा आठ जना घाइते भएका छन् । दुर्घटनामा घाइते भएका ट्रक चालकलाई नियन्त्रणमा लिई अनुसन्धान थालिएको छ । भारतमा सडक दुर्घटनामा बर्षेनी १ लाखको मृत्यु हुने गरेको छ Latest LokGeet + More VideosLatest Today Various Entertainment + More Videos
↧