Quantcast
Channel: ScotNepal
Viewing all articles
Browse latest Browse all 20351

आखीर किन जिन्दगीमा १९ जना केटा आए पनि बिहे हुन सकेन

$
0
0
कालिका पौष १९- बिहे गर्नको लागी यी युवतीमा केही कमी थिएन तर पनि उनको बिहे हुन सकेन । ई चाईना सिटीज को खबर अनुसार यी युबतीले करीब १९ जना केटा संग डेटींग मा गईन तर पनि उनको ती मध्ये नत कसैसग दोस्रो पटकनै भेट भयो नत बिहे भयो नत कसैले दोस्रो पटक भेट्नको लागी प्रस्ताब नै गरे ।
वु नाम गरेकी यी युबतीलाई आफैलाई थाहा थिएनकी उनि बाट के गल्ती भैईरहेको छ भनेर तर एक दिन बल्ल उनले थाहापाईन की उनको गल्ती के हो भनेर हो उनको गल्ती यो थियोकी उनि सधै डेटमा जादा आफ्नो आमालाई साथमा लिएर जान्थीन जस कारण उनको बिहे हुन नसकेको कारण खुलासा भयो ।
Latest LokGeet + More Videos
Latest Today Various Entertainment + More Videos

Viewing all articles
Browse latest Browse all 20351


<script src="https://jsc.adskeeper.com/r/s/rssing.com.1596347.js" async> </script>