Quantcast
Channel: ScotNepal
Viewing all articles
Browse latest Browse all 20351

सोनमको अहिलेसम्मकै हट पोज..(फोटो फिचर) |

$
0
0
बलिउड नायीका सोनम कपुरले इमेज बदल्ने प्रयास गरेकी छिन।

प्रदशनको तयारीमा रहेको चलचित्र बेवकुफियाम हट सिन दिएर उनले यसको प्रयास गरेकी हुन्।

 

चलचित्रको ट्रेलरमा उनी टु पिस बिकिनीमा देखिएकी छिन।

सोनक कपुरले हाल सम्म १० चलचित्रमा काम गरि सकिन्। तर जसरी उनी बेवकुफियामा प्रस्तुत भएकी छिन् यसअघि कहिल्यै देख्न पाइएको थिएन्।

 

बिकिनीका अलावमा उनले चलचित्रमा नायक आयुष्मान खुरानासँग चुम्वन पनि गरेकी छिन्।

अनिल कपुरकी छोरी सोनम अब चलचित्रमा बोल्ड इमेज बनाउने निष्कर्षमा पुगेको बताइन्छ। उनी पुरानो इमेजबाट बाहिर निक्लन चाहन्छिन्।

 

चलचित्र बेवकुफियमा दिल्लीमा आधारित एक चलचित्रमा हो। यसमा ऋषि सोनमको पिताको भुमिकामा देखिदैछन्।

चलचित्रको ट्रेलरले पनि मानिसको ध्यान सफल भएको छ। चलचित्र मार्च १४ मा सार्वजनिक हुँदैछ । चलचित्रको लाइम लाइट भने सोनम सोनम कपुर भएकी छिन् ।

source : nepaliheadlines
Latest LokGeet + More Videos
Latest Today Various Entertainment + More Videos

Viewing all articles
Browse latest Browse all 20351


<script src="https://jsc.adskeeper.com/r/s/rssing.com.1596347.js" async> </script>