Quantcast
Channel: ScotNepal
Viewing all articles
Browse latest Browse all 20351

सिरियामाथी दुई मिसाइल प्रहार |

$
0
0

१८ भदौ, काठमाडौ । रसियाले सिरियामाथि दइ मिसाइल आक्रमण भएको बताएको छ । मंगलवार मेडिटेरियन समुन्द्रबाट सिरियातिर दुइ वटा मिसाइल आक्रमण भएको रसियाको रक्षा मन्त्रालयले जनाएको हो ।missile

रसियाका अनुसार मिसाइलहरु १६-१६ जिएमटी समयमा प्रहार भएका हुन् ।

रसिया समाचार सस्थाहरुले रक्षा मन्त्रालयलाई उधृत गर्ने समाचार लेखेका हुन ।

समाचारमा मिसाइल आक्रमण बारे रक्षामन्त्री सर्गेइ शोइगुले राष्ट्रपति भ्लादिमिर पुटिनलाइ जानकारी गराइसकेको पनि बताइएको छ ।

रसियाको यस्तो भनाइ अमेरिका सहित पश्चिमा राष्ट्रहरुले सिरियामाथी आक्रमण गर्ने तयारीका विच सार्वजनिक भएको हो ।

रसियाले आफ्नो 'मिसाइल अर्ली वार्निङ सिस्टम' को प्रयोग गरेर यस्तो जानकारी हासिल गरेको हो ।

तर सिरियामाथी कस्ले मिसाइल आक्रमण गरेको हो भन्ने बारेमा भने केही बताइएको छैन् । हाल अमेरिका सिरियामाथी आक्रमण गर्ने तयारी रहेको छ ।

Latest LokGeet तीज गीतहरु + More Videos
Latest Today Various Entertainment + More Videos

Viewing all articles
Browse latest Browse all 20351


<script src="https://jsc.adskeeper.com/r/s/rssing.com.1596347.js" async> </script>