काठमाडौं- एमाओवादीका नेताहरु र नेकपा-माओवादी नेताहरुबीच भेटवार्ता सुरु भएको छ ।Latest Today Various Entertainment + More Videos
एमाओवादीले चुनावमा नराम्ररी पराजय भएपछि प्रचण्डसहितका एमाओवादी नेताहरु मोहन वैद्यलगायतका नेताहरुलाई भेट्न गएका हुन् ।
आइतबार साँझ एमाओवादी नेता कृष्णबहादुर महराको निवास सुकेधारामा भएको छलफलमा संविधानसभालाई उपयोग गर्ने वा बहिस्कार गरेर अघि बढ्ने विषयमा छलफल भएको बताइएको छ ।
एमाओवादीका अध्यक्ष प्रचण्ड, बाबुराम भट्टराई र कृष्णबहादुर महरा छन् भने नेकपा-माओवादीका अध्यक्ष मोहन वैद्य, रामबहादुर थापा ‘बादल’ र देव गुरुङलगायतका नेताहरु सहभागी छन् । Latest LokGeet + More Videos
' ; } document.write(html); }