एजेन्सी, पौष ३ । चीनमा ६ वर्षीया एक बालिका संसारकै नमूना बनेकी छिन् । 'ब्लड क्यान्सर'बाट ग्रस्त भई अस्पताल भर्ना भएकी आफ्नी आमाको स्याहार–सुसारदेखि औषधि सेवन गराउने यी बालिका विश्वकै नमूना बनेकी हुन् ।
पेशाले ट्रक ड्राइभर रहेकी ५३ वर्षीया यी महिलालाई एक वर्षदेखि यिनै बालिकाले स्याहार्दै आएकी छिन् ।
ब्लड क्यान्सर भएको पत्ता लागेपछि कमजोर आर्थिक स्थितिका कारण उपचार गर्न नसक्ने देखेर आत्महत्या गर्न लागेकी आफ्नी आमालाई यिनै बालिकाले सम्झाइ–बुझाई अस्पताल ल्याएको चिकित्सकको भनाइ छ । बालिकाको बाबु पनि ट्रक ड्राइभर हुन् ।
बिरामी श्रीमतीको उपचारका लागि रकमको जोहो गर्न उनी काममा गएपछि आमाको स्याहार गर्नकै लागि बालिकाले पढाई नै छोडिदिएकी छिन् । f