Quantcast
Channel: ScotNepal
Viewing all articles
Browse latest Browse all 20351

उस्तै हुने भयो गरिबका कथाहरु

$
0
0

गजल
- सुबास त्रिपाठी

शासक फेरिए तर गरिवको छाना फेरिएन हजुर ।।
साँझ विहान छाक टार्ने माना फेरिएन हजुर ।।

जाडो गर्मी, चाडपर्व सधै भरि एउटै पत्र,
लाज छेक्न आङ ढाक्ने नाना फेरिएन हजुर ।।

उस्तै हुने भयो गरिबका कथाहरु,
व्यथा लेख्ने जिन्दगीका पाना फेरिएन हजुर ।।

गरिवका लागि गर्छु भन्ने आफै पसे महलमा,
गरिवलाई सास धान्ने दाना फेरिएन हजुर ।।

वर्ग लुटे, जात लुटे अनि लुटे लास पनि,
Latest LokGeet + More Videos
Latest Today Various Entertainment + More Videos

Viewing all articles
Browse latest Browse all 20351


<script src="https://jsc.adskeeper.com/r/s/rssing.com.1596347.js" async> </script>